शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि २४ अर्ब ४९ करोड

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
काठमाडौं-तराई फास्ट ट्रयाकका लागि २४ अर्ब ४९ करोड

काठमाडौं- सरकारले काठमाडौं-तराई फास्ट ट्रयाक निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २४ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

काठमाडौं-तराई फास्ट ट्रयाकमा आगामी आवमा ६ किलोमिटर सुरुङ निर्माण तथा सडकको वेसमेन्ट बनाउन बजेट विनियोजन गरिएको हो।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend