शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

ग्रीन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गरिने

बिहीबार , जेठ १५ २०८२
ग्रीन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गरिने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

काठमाडौं- सरकारले ग्रीन हाइड्रोजन उत्पादनलाई प्राथमिकता दिने भएको छ। यसका लागि स्वदेशी तथा विदेशी निजी लगानीलाई ग्रीन हाइड्रोजनमा लगानी गर्न आकर्षित गरिने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

हाल काठमाडौं विश्वविद्यालयले ग्रीन हाइड्रोजन उत्पादन परियोजनामा काम गरिरहेको छ।

नेपालमा ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोग सम्भव भएको अध्ययनहरुले देखाएका छन्।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend