शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट

बिहीबार , जेठ १५ २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब बजेट

बुटिक विमानस्थलको कामका लागि अर्थमन्त्री विष्णु पौडेलले ४ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरेका छन्।

काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने घोषणा गरेको छ।

बिहीबार संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

बुटिक विमानस्थलको कामका लागि उनले ४ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरेका छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend