शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने

निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने उनको भनाइ छ। यस्तै दमकमा अन्तराष्ट्रिय रंगशाला बनाइने पनि उनले घोषणा गरेका छन्।

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै खेल पूर्वाधारको निर्माण र खेलाडीको व्यवसायिकता विकासका लागि लगानी बढाइने सरकारले घोषणा गरेका छन्। 

निजी क्षेत्रलाई खेल पूर्वाधारमा लगानी गर्न आकर्षित गरिने उनको भनाइ छ। यस्तै दमकमा अन्तराष्ट्रिय रंगशाला बनाइने पनि उनले घोषणा गरेका छन्। 

वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुदका लागि ५४ करोड रुपैयाँ विनियोजन गरिएको जनाइएको छ। खेलाडीलाई दिइएको प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ। 

प्रत्येक प्रदेशका कम्तिमा तीन विद्यालयमा स्पोट्स एकेडेमी बनाइने घोषणासुमेत अर्थमन्त्री पौडेलले गरेका छन्। 

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend