शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वृद्धभत्ताको उमेर फेरि ७० वर्ष पुर्‍याइयो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
वृद्धभत्ताको उमेर फेरि ७० वर्ष पुर्‍याइयो

सबै प्रकारका सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब छुट्याइएको छ।

काठमाडौं- सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्‍याएको छ।  

यसअघि ६८ वर्षको उमेरमा पाउँदै आएको वृद्धभत्ता उमेर बढाएर ७० पुर्‍याएको हो। सरकारले वृद्धभत्ता मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ। उमेर घटाएपनि सरकारले वृद्धभत्ताको रकम भने बढाएको छैन।

सम्बन्धविच्छेद भएका र एकल महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन्। 

सबै प्रकारका सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब छुट्याइएको छ।  


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend