शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

मंसिरदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ १५ २०८२
मंसिरदेखि ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा प्रतिबन्ध

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

काठमाडौं- सरकारले ४० माइक्रोनभन्दा कमका प्लास्टिक प्रयोगमा रोक लगाउने भएको छ। 

२०८२ मंसिर १ देखि ४० माइक्रोनभन्दा कमका प्लास्टकका झोला प्रयोगमा प्रतिबन्ध लगाउने बजेटमार्फत घोषणा गरिएको हो। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend