शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

होटललाई उत्पादनमूलक उद्योगको मान्यता

बिहीबार , जेठ १५ २०८२
होटललाई उत्पादनमूलक उद्योगको मान्यता

लामो समयदेखि होटल व्यवसायीले यस्तो माग गरिरहेका थिए। अब होटलले पनि उत्पादनमूलक उद्योगसरह सुविधा पाउने छन्।

काठमाडौं- सरकारले होटललाई पनि उत्पादनमूलक उद्योगको मान्यता दिने भएको छ।

बिहीबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले होटललाई उत्पादनमूलक उद्योगको मान्यता दिइने घोषणा गरेका हुन्।

लामो समयदेखि होटल व्यवसायीले यस्तो माग गरिरहेका थिए। अब होटलले पनि उत्पादनमूलक उद्योगसरह सुविधा पाउने छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend