शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

घोडाघडी र युनिक लघुवित्त मर्जरमा जाने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
images
घोडाघडी र युनिक लघुवित्त मर्जरमा जाने
images
images

घोडाघडी लघुवित्त संस्था कम्पनी र युनिक नेपाल लघुवित्त कम्पनी मर्जरमा जाने भएका छन्। मर्जरका लागि घोडाघडीले विशेष साधारण सभा आगामी असोज १६ गते बोलाएको छ।

images
images
images

गत वर्ष कात्तिक २१ दुई संस्थाबीच मर्जरमा जाने सम्झौता भएको थियो। घोडाघडीले १ः०५ को स्वाप रेसियोमा मर्जरमा जान लागेको हो। 

images
images


प्रकाशित : सोमबार, भदौ २८ २०७८१२:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend