शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

भन्सार एजेन्टकाे परीक्षा फागुन २८ गते

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २६ २०७८
images
भन्सार एजेन्टकाे परीक्षा फागुन २८ गते

भन्सार एजेन्टका लागि  परीक्षा फागुन २८ गते हुने गरि मिति तय  भएको छ। 

images
images

काठमाडौं- भन्सार एजेन्टका लागि  परीक्षा फागुन २८ गते हुने गरि मिति तय  भएको छ। यस अघि माघ २९ गतेका लागि तय भएकाे परीक्षा काेराेनाका कारण स्थगित भएकाे थियाे। त्यसअघिपनि परीक्षा काेराेनाकै कारण स्थगित भएकाे थियाे।

images
images
images

परीक्षाका लागि मिति सार्वजनिक भएकाे याे तेस्राे हाे। अझै परीक्षा केन्द्र भने सार्वजनिक भएकाे छैन। 

images
images

यसअघि पनि कोरोना संक्रमणको जोखिमकै कारण परीक्षा स्थगित भएको थियो।  लोकसेवा आयोग,  त्रिभुवन विश्वविद्यालय लगायतले परीक्षा स्थगित गरेका कारणले विभागले पनि स्थगित गरेकाे थियाे।  

images
images

 


प्रकाशित : बुधबार, माघ २६ २०७८०१:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend