बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

कोशी राजमार्ग : आलफाट्टेमा पहिरो खस्दा भोटखोला सडकखण्ड अवरुद्ध

बुधबार, वैशाख १० २०८२
कोशी राजमार्ग : आलफाट्टेमा पहिरो खस्दा भोटखोला सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ।

सङ्खुवासभा- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ। 

आज बिहान मकालु गाउँपालिका-३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिए।

मंगलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो।

उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ। रासस


प्रकाशित : बुधबार, वैशाख १० २०८२१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend