आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

सिमकोटमा हवाई सेवा अवरुद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २३ २०७८
images
सिमकोटमा हवाई सेवा अवरुद्ध
images
images

सिमकोट- गत बिहीबार र शुक्रबार परेको हिमपातले सिमकोटमा हवाई सेवा अवरुद्ध भएको छ। यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ।

images
images
images

मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ। साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ। 

images
images

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारी दिए। विमानस्थलमा  दैनिक १५ सम्म उडान हुने बताइएको छ। रासस  

images
images


प्रकाशित : आइतबार, माघ २३ २०७८०५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend