बिहीबार , माघ १० गते २०८१    
बिहीबार , माघ १० २०८१
images
images

राप्ती हाइड्रोले साढे २९ लाख कित्ता आईपीओ जारी गर्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २८ २०७८
images
images
राप्ती हाइड्रोले साढे २९ लाख कित्ता आईपीओ जारी गर्ने
images
images

काठमाडौं- राप्ती हाइड्रोले २९ करोड ४१ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ। राप्ती जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग्दै गत भदौ ८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

images
images
images

धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ।  

images

राप्ती हाइड्रोको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। 

images
images
images


प्रकाशित : सोमबार, भदौ २८ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend