सोमबार, वैशाख २२ गते २०८२    
सोमबार, वैशाख २२ २०८२
images
images

निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघको माग

images
शनिबार, चैत १६ २०८१
images
निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल उद्योग परिसंघको माग

निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याइ सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको छ।

images
images

काठमाडौं- हिजो शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको नेपाल उद्योग परिसंघले जनाएको छ।

images
images
images

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय भएको परिसंघको भनाइ छ।

images
images

निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याइ सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको छ।

images
images


प्रकाशित : शनिबार, चैत १६ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend