मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

डिजिटल नेटवर्किङमा नजोडिनुस्, जोडिएको भए बाहिरिनुस् : अर्थमन्त्री

images
बिहीबार , माघ २० २०७८
images
images
डिजिटल नेटवर्किङमा नजोडिनुस्, जोडिएको भए बाहिरिनुस् : अर्थमन्त्री
images
images

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आग्रह गरेका छन्।  

images
images

बिहीबार एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे। कतै कोही व्यक्ति यस व्यवसायमा संलग्न रहेको भए त्यसको सूचना दिएर सरकारलाई सहयोग गर्न समेत उनले अनुरोध गरेका छन्।

images
images

प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पुँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई उनले निर्देशन दिए। अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

images
images
images


प्रकाशित : बिहीबार , माघ २० २०७८१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend