शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सडकमा ६ सय स्मार्ट बत्ती जडान गर्‍यो ललितपुर महानगरले 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १९ २०७८
images
सडकमा ६ सय स्मार्ट बत्ती जडान गर्‍यो ललितपुर महानगरले 

महानगरिले स्मार्ट बत्तीसँगै सीसीटीभी क्यामेरा पनि जडान गर्ने योजना बनाएको छ। 

images
images

काठमाडौं- ललितपुर महानगरपालिकाले ६ सय ६९ वटा स्मार्ट बत्ती सडकमा जडान गरेको छ। 

images
images
images

महानगर क्षेत्रलाई सुरक्षित बनाउनका लागि सीसीटीभी राख्ने योजनामा रहेको महानगरले त्यस पहिले रुट निर्धारण गरेर सडकमा बत्ती जडान गर्ने कार्यलाई तीव्रता दिएको हो। 

images
images

महानगरपालिकाका अनुसार बागमती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६ सय ६९ वटा स्मार्ट सडक बत्ती जडान गरिएको छ। 

images
images

महानगरिले स्मार्ट बत्तीसँगै सीसीटीभी क्यामेरा पनि जडान गर्ने योजना बनाएको छ। 

रिङरोड बाहिर खोकना, बङमती, हरिसिद्धी , सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम छिट्टै सुरु हुने  सुरु छिट्टै हुने महानगरले जानकारी दिएको छ। 


प्रकाशित : बुधबार, माघ १९ २०७८०९:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend