आइतबार, असार २९ गते २०८२    
आइतबार, असार २९ २०८२
images
images

बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय, दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ६ २०८१
images
images
बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय, दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गरिने

वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।

images
images

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्यांक संकलन थालेको छ।

images
images

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए। 

images
images

वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।  

images
images
images

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ।

बाढीबाट ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ।


प्रकाशित : बिहीबार , मंसिर ६ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend