शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सात निर्माण कम्पनी कालोसूचीमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ ६ २०७८
सात निर्माण कम्पनी कालोसूचीमा

७ कम्पनीहरुलाई १ वर्ष देखि ३ वर्षसम्म कुनै पनि निर्माणको कार्यमा सहभागी हुन नपाउनेगरी कालोसूचीमा राखेको छ। 

काठमाडौं-सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ कम्पनी निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कम्पनीहरुले सार्वजनिक खरिद ऐन अनुसार काम नगरेपछि सम्बन्धित कार्यालय पठाएको सिफारिसका अनुसार कालो सूचीमा राखेको जनाएको छ।

७ कम्पनीहरुलाई १ वर्ष देखि ३ वर्षसम्म कुनै पनि निर्माणको कार्यमा सहभागी हुन नपाउनेगरी कालोसूचीमा राखेको छ। 

kalo 3.jpg


प्रकाशित : बिहीबार , माघ ६ २०७८०२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend