शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेको इन्स्योरेन्स र किसान लघुवित्तको आकर्षक लाभांश घोषणा, सेयर र नगद लाभांश कति? 

images
सोमबार, माघ ३ २०७८
images
नेको इन्स्योरेन्स र किसान लघुवित्तको आकर्षक लाभांश घोषणा, सेयर र नगद लाभांश कति? 

नेको इन्स्योरेन्स र किसान लुघुवित्तले सेयरधानीलाई आकर्षक लाभांश घोषणा गरेका छन्। नेको इन्सुरेन्सले १५ प्रतिशत बोनस सेयर र ०.७९ नगदगरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

images
images

काठमाडौं- नेको इन्स्योरेन्स र किसान लुघुवित्तले सेयरधानीलाई आकर्षक लाभांश घोषणा गरेका छन्। नेको इन्सुरेन्सले १५ प्रतिशत बोनस सेयर र ०.७९ नगदगरी १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ।

images
images
images

यता किसान लघुवित्तले पनि २५ प्रतिशत बोनस सेयर लाभांश घोषणा गरेको छ। किसन लघुवित्तले आइबार बसेको सञ्चालक समितिको बैठकबाट लाभांश प्रस्ताव गरेको हो। भने नेको इन्सुुरेन्सले सोमबार विहान बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । 

images
images


प्रकाशित : सोमबार, माघ ३ २०७८०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend