सोमबार, असार १६ गते २०८२    
सोमबार, असार १६ २०८२
images
images

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड जम्मा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ७ २०८१
images
images
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड जम्मा

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ।

images
images

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ जम्मा भएको छ। 

images
images

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न संघसंस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। 

images
images

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ।

images
images
images

विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ। 


प्रकाशित : बुधबार, कात्तिक ७ २०८११०:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend