शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

आन्तरिक र बाह्य ऋण ३७ अर्ब घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
images
आन्तरिक र बाह्य ऋण ३७ अर्ब घट्यो

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै आन्तरिक तथा बाह्य ऋण ३७ अर्ब रुपैयाँ घटाएको जनाएका छन्।

images
images

काठमाडौं- सरकारले प्रतिस्थापन विधेयकमार्फत आन्तरिक तथा बाह्य ऋणको भार घटाएको छ।

images
images
images

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै आन्तरिक तथा बाह्य ऋणमा ३७ अर्ब रुपैयाँ घटाएको जनाएका छन्।

images
images


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend