शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

२८ करोड कर छलीको मुद्दा दायर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १४ २०७८
images
२८ करोड कर छलीको मुद्दा दायर 

त्यस्तै न्यू माया ट्रेड कर्न्सन विरुद्ध ३१ लाख बिगो र सोही बराबरको जरिबाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ। 

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले २८ करोड बढीको विगो र विगो बराबरको जरिबाना तथा सजाय माग दाबी गर्दै उच्च अदालत पाटनमा तीन मुद्दा दायर गरेको छ। 

images
images
images

विभागले नक्कल भ्याट बिल प्रयोग गरी कर छली गरेको अभियोगमा युनिक इन्टरनेशनल प्रालीका सञ्चालकहरु विरुद्ध १६ करोड ४ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिबाना माग गर्दै मुद्दा दायर गरेको  छ। 

images
images

त्यस्तै न्यू माया ट्रेड कर्न्सन विरुद्ध ३१ लाख बिगो र सोही बराबरको जरिबाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको छ। 

images
images

विभागले आजै बुद्ध ज्लेलरी वर्कशपका सञ्चालक बुद्धशंकर विश्वकर्माले  नेपाल राष्ट्र बैंकको कार्यविधि अनुसरण नगरी अवैध रुपमा १२ करोड रुपैयाँको सुन आयात गरेको भन्दै सोही बराबरको बिगो कायम गर्दै जरिबाना र सजायाको दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ। 


प्रकाशित : बुधबार, पुस १४ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend