सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

images
मंगलबार, असार ११ २०८१
images
images
प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो।

images
images

काठमाडौं- प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ।

images
images
images

सभाको आजको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो।

images
images

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्। रासस

images
images
images


प्रकाशित : मंगलबार, असार ११ २०८११७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend