शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

विद्युत व्यापार गर्न सरकारी स्वामित्वको विद्युत व्यापार कम्पनीलाई अनुमति

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
विद्युत व्यापार गर्न सरकारी स्वामित्वको विद्युत व्यापार कम्पनीलाई अनुमति

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको हो। ऊर्जा मन्त्री पम्फा भुसालले उर्जामन्त्रालयमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइन।

काठमाडौं- सरकारले नेपाल विद्युत प्राधिकरणको सेयर स्वामित्व रहेको विद्युत व्यापार कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको हो। ऊर्जामन्त्री पम्फा भुसालले ऊर्जा मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीलाई विद्युत व्यापारको अनुमति दिएको हो। ऊर्जा मन्त्री पम्फा भुसालले ऊर्जामन्त्रालयमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइन्। 

उनले अव विद्युत व्यापारमा निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी भइरहेको बताइन्। निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत व्यापारको अनुमति दिने नीति तर्जुमा गर्न लागिएको उनले बताइन्।


प्रकाशित : शुक्रबार, पुस ९ २०७८११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend