आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ९ २०७८
images
छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर जारी गर्न तोक्यो बुक क्लोज
images
images

काठमाडौं-छ्याङदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । 

images
images
images

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि पुस १ गते स्वीकृति पाएको हो।

images
images

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो। 

images
images

 बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


प्रकाशित : शुक्रबार, पुस ९ २०७८०४:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend