मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

आईएमईले ल्यायो नयाँ अफर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस ८ २०७८
images
images
आईएमईले ल्यायो नयाँ अफर 

'नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार' अफर आईएमईले ल्याएको छ। 

images
images

काठमाडौं- सन् २०२२ को नयाँ वर्षको अवसरमा अफर आईएमईले अफर ल्याएको छ। 

images
images

'नयाँ वर्षको उपहार, जितौँ हजारौँ हजार' अफर आईएमईले ल्याएको छ। 

images
images

यो अफर अनुसार प्रणालीमा आधारित 'लक्की ड्र' मार्फत् ४ देशवाट ४ जना साप्ताहिक विजेता छनोट गरिने कम्पनीले जानकारी दिएको छ। छनोटमा परेका प्रति सेवाग्राहीले  १० हजार उपहार स्वरूप पाउनेछन्। 

images
images
images


कुवेत, मलेसिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आईएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीले सहभागी बन्न पाउनेछन्। योजना २३ डिसेम्बर २०२१ देखि ४ फेबुअरी २०२२ (८ पुष देखि २१ माघ २०७८) सम्म गरी जम्मा ४३ दिन अर्थात ६ हप्तासम्म कायम हुनेछ ।


प्रकाशित : बिहीबार , पुस ८ २०७८१४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend