सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मल अनुदानका लागि २७ अर्ब ९५ करोड

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ १५ २०८१
मल अनुदानका लागि २७ अर्ब ९५ करोड

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भइरहेको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रासयनिक मलमा अनुदान दिनका लागि बजेट छुट्याएका छन्। उनले यसका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको जनाएका छन्।


प्रकाशित : मंगलबार, जेठ १५ २०८११५:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend