आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनचाँदीको मूल्य स्थिर

आइतबार, जेठ १३ २०८१
सुनचाँदीको मूल्य स्थिर

सुन आइतबार नेपाली बजारमा प्रतितोला एक लाख ३६ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ३६ हजार ९ सय रूपैयाँ मूल्य तोकिएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाख ३६ हजार दुईसय ५० रूपैयाँ कायम छ।

चाँदी आज प्रतितोला एक हजार ८ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, जेठ १३ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend