मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

राष्ट्र बैंकले भन्यो - सेयर बजारप्रति सधैँ सकारात्मक छौँ

images
बुधबार, पुस ७ २०७८
images
images
राष्ट्र बैंकले भन्यो - सेयर बजारप्रति सधैँ सकारात्मक छौँ
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर बजारप्रति सकारात्मक भएको जनाउ दिएको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले राष्ट्र बैंक सेयर बजारप्रति सकारात्मक रहेको बताएका छन्।  

images
images

‘हामी सेयर बजारप्रति सकारात्मक छौँ, सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने।

images
images

नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र बैंक सधैं पुँजी बजारप्रति सकारात्मक भएको धारणा राखेका हुन्।

images
images
images


प्रकाशित : बुधबार, पुस ७ २०७८११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend