बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

सेयरधनीलाई सिभिल बैंकको चार वर्षयताकै कम लाभांश, नगद र सेयर कति?

images
सोमबार, पुस ५ २०७८
images
images
सेयरधनीलाई सिभिल बैंकको चार वर्षयताकै कम लाभांश, नगद र सेयर कति?
images
images

काठमाडौं- सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ।

images
images
images

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो। 

images
images

बैंकले गत वर्ष ८‍.४२ प्रतिशत लाभांश दिएको थियो। बैंकले चारवर्ष यताकै कम लाभांश घोषणा गरेको हो।  

images
images
images

mantriparisad cabinet.jpg


प्रकाशित : सोमबार, पुस ५ २०७८१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend