सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

सोमबार, वैशाख १७ २०८१
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला चारसय रूपैयाँले घटेको छ।

काठमाडौं- आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ। 

सोमबारका लागि नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार पाँचसय ५० रूपैयाँ कायम छ। 

यो साता आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेको थियो।

चाँदीको मूल्य भने आज तोलामा पाँच रूपैयाँले बढेर प्रतितोला १६ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

 


प्रकाशित : सोमबार, वैशाख १७ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend