बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसकी निकिता शाहीले जितिन् ३ हजार डलरको पुरस्कार 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ३ २०७८
images
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसकी निकिता शाहीले जितिन् ३ हजार डलरको पुरस्कार 

शाहीले आठ महिना लामो टेक्सटाइल इन्ड्रस्टिजको अनुसन्धान गरेर समिटमा पेस गरेको अनुसन्धानले पुरस्कार जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताए। 

images
images

काठमाडौं- तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

images
images
images

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७ औँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको हो ।

images
images

समिटमा दक्षिण एसियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीको सहभागीता थियो ।

images
images

शाहीले आठ महिना लामो टेक्सटाइल इन्ड्रस्टिजको अनुसन्धान गरेर समिटमा पेस गरेको अनुसन्धानले पुरस्कार जित्न सफल भएको त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण कार्कीले बताए। 

आठवटा टिमका बीच प्रतिस्पर्धा भएको थियो । हरेक टिममा प्रत्येक देशका एक विद्यार्थीको सहभागिता थियो । कोरोना सङ्क्रमणले गर्दा भर्चुअल माध्यम समिट गरिएको हो । रासस


प्रकाशित : शनिबार, पुस ३ २०७८०७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend