बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

चन्द्रागिरि रिसोर्टमा नयाँ वर्षको प्याकेज

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १ २०७८
images
चन्द्रागिरि रिसोर्टमा नयाँ वर्षको प्याकेज

यो अफरमा स्पामा १० प्रतिशत छुट हुने चन्द्रागिरि रिसोर्टले जानकारी दिएको छ। 

images
images

काठमाडौं- चन्द्रागिरि रिसोर्टले सन् २०२२ को नयाँ वर्षको अवसरमा ग्राहकका लागि प्याकेज ल्याएको छ। 

images
images
images

रिसोर्टले नयाँ वर्षमा चन्द्रागिरिमा गएर बस्ने तथा रमाइलो गर्नेहरुका लागि आकर्षक प्याकेज ल्याएको छ। 

images
images

डबल सेयरिङ अन्तर्गत यो प्याकेज २० हजार रुपैयाँबाट सुरु हुने छ। यसमा दुईतर्फी केवलकारको टिकट, ब्रेकफास्ट र गाला डिनर, डिलक्स रुम उपलब्ध हुने छ। 

images
images

यो अफरमा स्पामा १० प्रतिशत छुट हुने चन्द्रागिरि रिसोर्टले जानकारी दिएको छ। 

डिजे, लाइभ बीबीक्यू जस्ता सुविधा यो अफरमा समावेस हुनेछन्। 

 


प्रकाशित : बिहीबार , पुस १ २०७८०८:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend