शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आन्तरिक टर्मिनल भवनमा अब २ वटा ब्यागेज बेल्ट

शुक्रबार, चैत १६ २०८०
आन्तरिक टर्मिनल भवनमा अब २ वटा ब्यागेज बेल्ट

विमानस्थल कार्यालयका प्रमुख प्रताव बाबु तिवारीले आन्तरिक टर्मिनल भवनमा थप एक गरी २ वटा ब्यागेज बेल्ट सञ्चालनमा आएको बताए।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको नयाँ आन्तरिक टर्मिनल भवनमा थप एक ब्यागेज बेल्ट थप गरेको छ।

विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले आन्तरिक टर्मिनल भवनमा थप एक गरी २ वटा ब्यागेज बेल्ट सञ्चालनमा आएको बताए।

नयाँ ब्यागेज बेल्ट सञ्चालनमा आएसँग यात्रुले सहजताका साथ ब्यागेज लिन पाउने भएका छन्। नयाँ आन्तरिक टर्मिनल भवन केही समय अगाडि मात्रै सञ्चालनमा आएको हो।

tia.jpg

प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्नेगरी निर्माण भयो। आन्तरिक आगमन टर्मिनल भवनमा अब २ वटा ब्यागेज बेल्ट भएको छ।

प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्नेगरी निर्माण भयो आन्तरिक आगमन टर्मिनल भवन निर्माणमा ६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend