शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बरालको सरुवा

शिवलाल तिवारी, ढुण्डिराज निरौला र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिए

images
मंगलबार, चैत १३ २०८०
images
आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बरालको सरुवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका ढुण्डिराज निरौलालाई पनि अर्थ मन्त्रालय भित्र्याइएको छ। निरौलासँगै सहसचिव नारायणप्रसाद सापकोटा पनि अर्थ मन्त्रालय भित्रिएका छन्।

images
images

काठमाडौं- अर्थमन्त्री वर्षामान पुनले आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टाराईको सरुवा गरेका छन्। 

images
images
images

आन्तरिक राजस्व विभागमा महानिर्देशक रहेका बराललाई वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने उपमहानिर्देशक भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लगिएको छ। 

images
images

यस्तै वातावरण विभागमा रहेका शिवलाल तिवारीलाई अर्थ मन्त्रालय भित्र्याइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा रहेका ढुण्डिराज निरौलालाई पनि अर्थ मन्त्रालय भित्र्याइएको छ। निरौलासँगै सहसचिव नारायणप्रसाद सापकोटा पनि अर्थ मन्त्रालय भित्रिएका छन्।

images
images

अर्थप्रशासनमा व्यापक हेरफेरको तयारी गर्दै अर्थमन्त्री पुन, बजेटको मुखमा कस्तो बन्ला टिम? अर्थप्रशासनमा व्यापक हेरफेरको तयारी गर्दै अर्थमन्त्री पुन, बजेटको मुखमा कस्तो बन्ला टिम?


प्रकाशित : मंगलबार, चैत १३ २०८०१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend