शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

आइतबार, चैत ४ २०८०
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्रीले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका हुन्।

गण्डकी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्।

फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन्।

त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए। रासस


प्रकाशित : आइतबार, चैत ४ २०८०१३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend