बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

मनकामना स्मार्ट लघुवित्तले तोक्यो बुक क्लोजको मिति, सेयरधनीलाई लाभांश कति? 

images
आइतबार, मंसिर २६ २०७८
images
मनकामना स्मार्ट लघुवित्तले तोक्यो बुक क्लोजको मिति, सेयरधनीलाई लाभांश कति? 
images
images

काठमाडौं- मनकामना स्मार्ट लघुवित्तले साधारण सभाको मिति तय गरेको छ। संस्थाले बुक क्लोजको मिति समेत तय गरेको छ। 

images
images
images

संस्थाले पुस १९ गते साधारणसभा गर्ने भएको हो। जसमा सेयरधनीलाई दिइने लाभांश समेत पारित गरिने छ। 

images
images

लघुवित्तले पुस ४ गते बुक क्लोजको मिति समेत तय गरेको छ। पुस ४ गते सम्म कायम सेयरधनीले लााभांश पाउने छन्। लघुवित्तले सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव साभारणसभामा गर्नेछ। 

images
images


प्रकाशित : आइतबार, मंसिर २६ २०७८०७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend