सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बिहीबार , फागुन १७ २०८०
तोलामा दुईसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बिहीबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेको छ भने चाँदी प्रतितोला एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चारसय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँ कायम छ। चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो। 


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend