शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरणको तयारी

बिहीबार , फागुन ३ २०८०
श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरणको तयारी

काठमाडौं- श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरणको तयारी गरिएको छ।

जहाजमा प्राविधिक समस्या आएपछि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागिएको हो। 

५२ जना यात्रु लिएर जहाज सुर्खेतबाट काठमाडौं आउँदै थियो। 

Screenshot 2024-02-15 at 17.44.37.png


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend