सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा तीनसयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मंगलबार, फागुन १ २०८०
तोलामा तीनसयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। 

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार सातसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार एकसय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित : मंगलबार, फागुन १ २०८०११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend