सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्‍मा विचाराधीन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २६ २०८०
images
एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्‍मा विचाराधीन

त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने मन्त्री शर्माले जवाफ दिइन्। समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबीन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्‍मा विचाराधीन रहेको बताएकी छिन्।

images
images
images

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिमा जवाफ दिँदै मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको जानकारी दिएकी हुन्।

images
images

मन्त्री शर्माले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन्। समितिका केही सदस्यले प्रतिवेदन आफूहरुलाई दिन माग गरेका थिए।  

images
images

समितिको आजको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफल भइ पारित भएको छ।


प्रकाशित : शुक्रबार, माघ २६ २०८०१६:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend