आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दले दिए राजीनामा

images
शनिबार, माघ २० २०८०
images
त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दले दिए राजीनामा

उनले भने, 'मैले मेरो व्यक्तिगत कारणले राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ।'

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्।

images
images
images

सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ। व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिए।

images
images

उनले भने, 'मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ।'

images
images

चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो। रासस


प्रकाशित : शनिबार, माघ २० २०८०१८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend