सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

प्रणय दिवसमा बुद्ध एयरमार्फत माउन्टेन फ्लाइट गर्दा एउटा किन्दा अर्को टिकट सित्तैमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १९ २०८०
प्रणय दिवसमा बुद्ध एयरमार्फत माउन्टेन फ्लाइट गर्दा एउटा किन्दा अर्को टिकट सित्तैमा

काठमाडौं- बुद्ध एयरले फेब्रुअरी १४ का दिन प्रणय दिवसको अवसरमा माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को नि:शुल्क दिने योजना सार्वजनिक गरेको छ। 

फेब्रअुरी १४ मा माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने योजना ल्याएको जनाउँदै टिकटको मूल्य १३ हजार ९ सय ९९ रुपैयाँ रहेको बुद्धले जनाएको छ। 

यस योजनाअन्तगर्त एकजना यात्रुले विन्डो अर्कोले सेयर गर्नुपर्ने बुद्धले जनाएको छ। उक्त दिन बुद्ध एयरले उडान भर्ने यात्रुहरूलाई थप उपहारहरू दिने पनि जनाएको छ।


प्रकाशित : शुक्रबार, माघ १९ २०८०१७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend