बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

३१.५७ प्रतिशत लाभांश घोषणा गरेको सपोर्ट लघुवित्तको बुक क्लोज कहिले?

images
सोमबार, मंसिर २० २०७८
images
३१.५७  प्रतिशत लाभांश घोषणा गरेको सपोर्ट लघुवित्तको बुक क्लोज कहिले?

सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ।  ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको लघुवित्तले साधारणसभाको मिति घोषणा गरेको हो। 

images
images

काठमाडौं- सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ।  ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको लघुवित्तले साधारणसभाको मिति घोषणा गरेको हो। 

images
images
images

लघुवित्तको सञ्चालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ बराबरको बोनस सेयर र १.५ प्रतिशतले हुन आउने दुई करोड आठ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

images
images

लघुवित्तले पुस १० गते साधारणसभा गर्ने भएको छ। भने पुस १ गते सेयरधनी दर्ता कितव बन्द गर्ने छ। मंसिर ३० गतेसम्म कायम सेयरधनीले लाभांश तथा साधारणसभामा भाग लिन पाउने छन्। 

images
images

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभा बाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन्। 


प्रकाशित : सोमबार, मंसिर २० २०७८०२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend