सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

आइतबार, माघ १४ २०८०
सुनचाँदीको मूल्य स्थिर

चाँदी आज प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ तोकिएको छ। गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदी आज प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, माघ १४ २०८०१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend