बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

प्राइम लाइफले सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिँदै, डाकियाे साधारणसभा

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, मंसिर १८ २०७८
images
प्राइम लाइफले सेयरधनीलाई  १५.७८ प्रतिशत लाभांश दिँदै, डाकियाे साधारणसभा

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आइतवार  साधारण सभा बोलाएको छ ।

images
images

कठमाडौं- प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आइतबार साधारण सभा बोलाएको छ। सभाले १५ प्रतिशत सेयर लाभांश र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

images
images
images

त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७० र ३० मा रहेको सो अनुपातलाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत ६० र ४० कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । 

images
images

यस आधारमा मंसिर ९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

images
images


प्रकाशित : शनिबार, मंसिर १८ २०७८०२:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend