सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंगलबार, माघ २ २०८०
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

चाँदी आज तोलामा पाँच रूपैयाँले घटेर प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेको छ भने चाँदीको मूल्यमा प्रतितोला पाँच रूपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय ५० रूपैयाँ कायम छ। 

चाँदी आज प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, माघ २ २०८०११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend