सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा दुईसयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बिहीबार , पुस २६ २०८०
तोलामा दुईसयले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर छ। यो साता सुनको मूल्य लगातार चौथो दिन घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार बिहीबार प्रतितोला दुईसय रूपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सातसय ५० रूपैयाँ कायम छ।

बुधबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहीबार , पुस २६ २०८०१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend