काठमाडौं-अमेरिकी डलरको मूल्य आज घटेको छ। युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्यमा पनि सामान्य गिरावट आएको छ।
आज १ अमेरिकी डलरको बिक्री दर १३३.३३ रुपैयाँ र खरिद दर १३२.७३ रुपैयाँ रहेको छ।
हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.३५ रुपैयाँ थियो।यस्तै, हिजो १ युरोको बिक्री दर १४५.९१ रुपैयाँ रहेकोमा आज १४५.९० रुपैयाँ छ। १ युरोको खरिद दर भने आज १४५.२५ रुपैयाँ छ।
आज १ पाउण्डको बिक्री दर १६९.४८ रुपैयाँ रहेको छ भने खरिद दर १६८.७२ रुपैयाँ रहेको छ। हिजो १ पाउण्ड १६९.५९ रुपैयाँमा बिक्री भएको थियो।