सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

आइतबार, पुस २२ २०८०
सुनचाँदीको मूल्य स्थिर

सुन आज प्रतितोला एक लाख १९ हजार पाँचसय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १४ सय २० रूपैयाँ छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९ सय ५० रूपैयाँ कायम छ। गएको शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदी आज प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। 

 


प्रकाशित : आइतबार, पुस २२ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend