सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनचाँदीको मूल्य स्थिर

सोमबार, पुस ९ २०८०
सुनचाँदीको मूल्य स्थिर

आइतबार तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ७५ रूपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार सामान्य बढेको सुनको मूल्य सोमबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ९ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय ५० रूपैयाँ कायम छ। सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

सोमबार चाँदीको मूल्य पनि स्थिर छ। महासंघका अनुसार आइतबार तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार ४ सय ७५ रूपैयाँ कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

 


प्रकाशित : सोमबार, पुस ९ २०८०११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend